प्रदेश १ को मुख्यमन्त्री एमालेलाई र सभामुख माओवादीलाई

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २४ १३:४३ बजे
प्रदेश १

काठमाडौं । प्रदेश १ को मुख्यमन्त्री पद नेकपा एमालेले लिने  पाउने भएको छ । शीर्ष नेताहरूबीच शनिबार साँझ भएको छलफलमा एमालेले मुख्यमन्त्री र नेकपा माओवादी केन्द्रले सभामुख लिने  सहमति भएको हो ।

अरु ठाउँको भागबन्डा लाग्न बाँकी रहेको छ । आज साँझ बस्ने सत्ता साझेदार दलहरूले अरु प्रदेशको पनि टुङ्गो लगाउने बताइएको छ ।  

२०७९ पुष २४ १३:४३ बजे

प्रतिक्रिया