भारतीय प्रधानमन्त्री मोदीलाई मातृ शोक

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १५ ०७:५६ बजे
मोदीलाई मातृ शोक

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । मोदीको एक सय वर्षीय आमा हिरावेनको शुक्रबार विहान निधन भएको हो ।  मोदीकी आमालाई स्वास्थ्यमा समस्या आएपछि बुधवार अहमदवादको युएन मेहता अस्पतालमा भर्ना गरिएको थियो । 

प्रधानमन्त्री मोदीले यसै वर्षको जुन १८ तारिखमा आमा हिरावेनको सय वर्षको जन्म जयन्ती मनाएर शताब्दी वर्ष सुरु गरेका थिए ।

२०७९ पुष १५ ०७:५६ बजे

प्रतिक्रिया