‍‍‍निर्मला पन्तलाई न्याय दिने रविको पहिलो निर्णय

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ११ १७:५२ बजे
रवि

काठमाडौं । नवनियुक्त गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तलाई न्याय दिन पहल गर्ने आफुनो पहिलो निणर्य भएको बताएका छन् ।

सपथ ग्रहणपछि सिंहदरबारमा पुगेर कार्यभार सम्हालेपछि उनले आफ्नो पहिलो निर्णयको रुपमा निर्मला पन्तलाई न्याय दिनको लागि पहल गर्ने निर्णय गरेको बताए ।

२०७९ पुष ११ १७:५२ बजे

प्रतिक्रिया