कपिलवस्तुमा माओ दिवस संयुक्त रुपमा सम्पन्न

bimbonline माधव भाट क्षेत्री
२०७९ पुष ११ १७:२८ बजे
माओ दिवस

कपिलवस्तु । नेकपा (मशाल), नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) ले संयुक्त रूपमा कपिलवस्तुको बाणगङ्गामा  १३०औँ माओ दिवस मनाएका  छन् ।

Open photo

 कार्यक्रममा नेकपा.(मशाल)का  प्रतिनिधि हिमलाल वाग्ले,नेकपा (बहुमत) का इन्चार्ज का. धमिल , नेकपा(क्रान्तिकारी माओबादी) का केन्दृय सल्लाहकार पिताम्बर आचार्य लगायतले आफ्ना धारणा  राखेका हुन् । 

माओका योगदान, माओविचारधा)राको अपरिहार्यता, नयाँ जनवाद  र नेपाली क्रान्तिको कार्यदिशा लगायत माक्सवाद को बिकासमा माओको योगदान को चर्चा गर्दै माओले देखायको बाटोमा अघि बढ्ने प्रतिबद्धता सहित नेपालको बर्तमान परिस्थितिको बिसयमा समेत गम्भीर समीक्षा गरियको थियो ।विश्व सर्वहारा वर्गका महान् नेता कमरेड माओ २६ डिसेम्बर १८ हुन् ।

माओको जन्मदिनमा संसारभरका क्रान्तिकारीहरूले सिर्जनात्मक–वैचारिक कार्यक्रम गरीमाओ दिवस मनाउने गर्छन् । नेकपा (क्रान्तिकारी माओवादी) का सेक्रेटेरी का। कमल उप्रेतीको अध्यक्षता नेकपा (बहुमत) का जिल्ला संयोजक का। शङ्घर्षको स्वागत मन्त्ब्य र  नेकपा (मशाल) का जिल्ला प्रवक्ता माधव भाट क्षेत्रीको सहजीकरणमा कार्यक्रम सम्पन्न भयको  गरिएको हो ।

Open photo

२०७९ पुष ११ १७:२८ बजे

प्रतिक्रिया