बालकोट बैठकबाट निस्किए अशोक राई

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १० १५:०६ बजे
अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालुवाटारमा भइरहेको छलफलबाट बाहिरिएका छन् उनले पार्टीमा छलफल गर्ने भन्दै बाहिरिएका हुन् ।

कुरा गर्दै राईले भने, ‘म छलफल गर्न हिँडेको । हाम्रो संसदीय दलको नेता पनि नछानिएकाले पार्टीमा छलफल गर्नपर्ने बताएका छन् ।

बैठकमा सरकार निर्माणको विषयमा छलफल भएको र बालकोट बैठकमा सहभागी दलकै गठबन्धन बन्नेजस्तो देखिएको उनले बताए। 

२०७९ पुष १० १५:०६ बजे

प्रतिक्रिया