बालकोेट नगई सिधै घर तिर मोडिए प्रचण्ड

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १० १४:०६ बजे
प्रचण्ड

काठमाडौं । बालुवाटार बैठक छाडेर हिँडेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नै घर खुमलटार फर्किएका छन् ।

उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जाने भनिए पनि खुमलटार फर्किएका छन् । यद्यपि माओवादीका महासचिव देव गुरुङसहितका नेताहरु भने ओली निवास बालकोटमा छन् ।

२०७९ पुष १० १४:०६ बजे

प्रतिक्रिया