गठबन्धनको बैठक छाडेर बालुवाटारबाट बाहिरिए प्रचण्ड

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १० १३:०९ बजे
गठबन्धनको बैठक

काठमाडौं । शक्ति बाँडफाँटको विषयमा सत्ता गठबन्धनमा कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् ।

आज बसेको सत्तारुढ गठबन्धनको बैठकबाट माओवादी केन्द्रका  अध्यक्ष प्रचण्ड बाहिरीएका हुन् । 

२०७९ पुष १० १३:०९ बजे

प्रतिक्रिया