प्रदिपको रोजाइमा केपी ओली

प्रदिपको रोजाइमा केपी ओली

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २२ ०५:५४ बजे
प्रदिप खड्का

काठमाडौं ।  अहिलेको नेपाली फिल्म क्षेत्रको प्रचलित नाम हो प्रदिप खड्का ।  प्रदिप खड्का  नेपाली फिल्म क्षेत्रमा  चक्लेटी हिरोको नाम र पहिचान  बनाएका छन् ।  पछिल्लो समयका  नायक  प्रदिप खड्का फिल्म  बनाउनमा व्यस्त रहेका छन् । 

'द प्रकाश सुवेदी  सो'मा  को कार्यक्रममा  कुराकानीको  दौरानले उनले  आफुलाई  अरु  नेताहर भन्दा  केपी ओली  मन परेको नेता भएको बताएका छन् । सोमा उनले  भने,छान्नै पर्यो  भने  साहासका हिसाबले म केपी ओलीलाई  छान्दछु । तर उनले भने  आफु  कुन पार्टीमा रहेको  छु त्यो भने खोल्ने चाहेनन् । साथै  उनले देशको विकासका लागि व्यवस्थाले  खासै ठुलो  प्रभाव 

 नपार्ने  बताएका छन् ।  प्रदिप खड्का पछिल्लो  समयमा 'प्रकाश' र 'प्रेम गित ३ 'को प्रमोसनमा व्यस्त रहेका छन् । 

२०७९ साउन २२ ०५:५४ बजे

प्रतिक्रिया