चक्लेटी हिरो प्रदिप खड्काको राजनीतिमा आउने इच्छा

चक्लेटी हिरो प्रदिप खड्काको राजनीतिमा आउने इच्छा

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २२ ०५:३९ बजे
प्रदिप खड्का

काठमाडौं ।  अहिलेको नेपाली फिल्म क्षेत्रको प्रचलित नाम हो प्रदिप खड्का ।  प्रदिप खड्का  नेपाली फिल्म क्षेत्रमा  चक्लेटी  हिरोको नाम र पहिचान  बनाएका छन् ।  पछिल्लो समयका  नायक  प्रदिप खड्का फिल्म  बनाउनमा व्यस्त रहेका छन् । 

द प्रकाश सुवेदी  सोमा  को कार्यक्रममा  कुराकानीको  दौरानले उनले  आफ्नो विस्तारै राजनीतिमा आउने इच्छा भएको बताएका छन् । सोमा उनले  भने, देशको  अवस्था हेरेर राजनीतिमा  आउनु पर्छकी जस्तो  लाग्छ  लाग्छ तर  म त्यति सक्षम छैन् जस्तो लाग्छ  अहिलेको अवस्थामा तर कुनै  दिन  १० वर्ष १५ वर्ष कोही  पनि सक्षम देखिएन  भने बरु मै जान्छु  भनेर  सोच्छु । 

 उनले  अहिलेका स्वतन्त्रहरले जितेको  देख्दा आफू नभए पनि  हुन्छ  जस्तो  लाग्ने गरेको बताएका छन् । साथै उनले भने,  देश बिग्रेकै कलाकार  देश  राजनीतिज्ञले कलाकारिता चलाउँदा हो । तर सबैले  आफ्नो आफ्नो  काम  गरे  देशको  विकास अवश्य हुने छ। प्रदिप खड्का पछिल्लो  समयमा प्रकाश र प्रेम गित ३ को प्रमोसनमा व्यस्त रहेका छन् । 

२०७९ साउन २२ ०५:३९ बजे

प्रतिक्रिया