आफ्नै १० बर्षीय छोरीको बलात्कार गरेको आरोपमा कञ्चनपुरबाट एक जना पक्राउ

bimbonline माधव राज जोशी
२०७९ पुष ६ १५:४९ बजे
बलात्कार

महेन्द्रनगर । आफ्नै १० बर्षीय छोरीको बलात्कार गरेको आरोपमा कञ्चनपुरमा एक जना पक्राउ परेका छन ।

मंगलबार राति नाबालिका छोरी बलात्कारको आरोपमा दोधाराचाँदनी नगरपालिकाका २७ वर्षीय युवक पक्राउ परेका हुन्। घरपरिवारबाटै बलात्कारको उजुरी आएपछि पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

२०७९ पुष ६ १५:४९ बजे

प्रतिक्रिया