धनगढी सि.पि. हस्पिटलमा उपचार गराई रहेका रोशन नेगीको उपचारका लागि सहयाेग गर्ने अपिल

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ६ १४:३५ बजे
रोशन नेगी

काठमाडौं । परशुराम नगरपालिका वार्ड न ८जमरानी वस्ने श्री नरेन्द्र नेगी र गैरी देवि नेगीको छोरा वर्ष १९को  रोशन नेगि केही दिन देखि विरामी भई उपचार क्रममा धनगढी सि.पि. हस्पिटल  उपचार  गराई रहेका छन् ।  उनलाई ऐपिन्डिकस भएर भित्र पाकेर फुटेको हुदा मेन आन्द्रा समस्या आएको छ ।

उनको  अपरेसन गर्नु पर्ने  अवस्था रहेको डाक्टरको भनाई रहेको छ । अपरेसन गर्नु पर्ने भए पनि उनको अपरेसन गर्ने सक्ने आर्थिक अवस्था भने रहेको छैन् ।  उनको आर्थिक  अवस्था कमजोर भएको हुनाले देश तथा विदेशमा रहेका सहयोगि मनहरुलाई सहयोगको लागि अपिल गरिएको छ । उनको उपचारमा सहयोग गर्नेको लागि देश तथा विदेशमा रहेका सबैलाई सहयोगको लागि अपिल गरिएको मनोज कार्कीले बताएका छन् ।

सहयोगका लागि निम्न अनुसार सहयोग गर्ने सकिने छ ।

मनोज कार्की 

फोन न ९८४८७९७३३२

नरेन्द्र नेगी 

फोन न ९८४७५२७७६० 

बैंक खाता रकम हालेर सहयोग गर्नेहरुको लागिस् 

बैंक खातको नाम ; GAURI DEVI NEGI 

बैंकको नाम :MEGA BANK JOGBUDHA

खाता न.:0310050036516 

२०७९ पुष ६ १४:३५ बजे

प्रतिक्रिया