उदयपुरमा जीप दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ३ ११:४२ बजे
जीप दुर्घटना

काठमाडौं । उदयपुरको ताप्ली गाउँपालिका-५ रनितेमा गएराति बोलेरो जिप पल्टिदा दुई जना गम्भीर घाइते भएका छन्।

जिप चालक सोही ठाउँका २१ वर्षीय प्रवीन मल्ल र जिपमा सवार ३९ वर्षीय लाल बहादुर सुनवार गम्भीर घाएते भएका जनाइएको छ । घाइते दुवैलाई उपचारको लागि कटारी अस्पताल छ। दुर्घटनाका बारेमा अनुसन्धान थालिकएको प्रहरीले जनाएको छ । 

२०७९ पुष ३ ११:४२ बजे

प्रतिक्रिया