यसकारण गायिका आस्था राउतलाई अमेरिकी अध्यागमनले फिर्ता पठायो

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २९ १३:५४ बजे
आस्था राउत

काठमाडौं । सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी गायिका आस्था राउतलाई त्यहाँस्थित डालस अध्यागमनले नेपाल फिर्ता पठाएको छ । 

पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै आफूलाई अमेरिका प्रवेशमा रोक लगाइएको गायिका राउतले जानकारी दिएकी छन् । 

२०७९ मंसिर २९ १३:५४ बजे

प्रतिक्रिया