इरानमा सरकारविरोधी प्रदर्शन गर्ने व्यक्तिलाई पहिलो पटक मृत्युदण्ड

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २२ १४:४४ बजे
मृत्युदण्ड

काठमाडौं । इरानले सरकार विरोधी अशान्तिमा दोषी ठहरिएका एक प्रदर्शनकारीलाई पहिलो पटक मृत्युदण्ड दिएको छ ।

मोहसेन शेकरीलाई क्रान्तिकारी अदालतले ुईश्वर विरुद्ध दुश्मनीु गरेको आरोपमा दोषी ठहर गरेपछि बिहीबार बिहान फाँसी दिइएको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

उनीमाथि सेप्टेम्बर २५ मा तेहरानको मुख्य सडक अवरुद्ध गर्ने र अर्धसैनिक बासिज बलका एक सदस्यलाई चक्कुले घाइते बनाएका अभियोग लगाएको छ ।

२०७९ मंसिर २२ १४:४४ बजे

प्रतिक्रिया