वेस्ट बैंकमा इजरायली सेनाद्वारा ३ प्यालेस्टिनीको हत्या

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २२ १३:४० बजे
इजरायली सेनाद्वारा ३ प्यालेस्टिनीको हत्या

काठमाडौं । इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंकको जेनिन सहरमा बिहीबार तीन प्यालेस्टाइनीको हत्या गरेको  छ ।

‘आज बिहान जेनिनमा भएको आक्रमणको क्रममा इजरायली कब्जाबाट गोली लागेर तीनजनाको मृत्यु भयो’, प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले रिपोर्ट गरेको छ । इजरायली–प्यालेस्टाइन द्वन्द्वमा हिंसा भड्किएको छ । एजेन्सी 

२०७९ मंसिर २२ १३:४० बजे

प्रतिक्रिया