१९ चैत्र २०८१, बुधबार
काठमाडौं । एनसेल सेवा अवरुद्ध भएको छ । कास्कीको पोखरा साइडमा एनसेल सेवा अवरुद्ध हुँदा लाखौं एनसेल प्रयोगकर्ताहरु समस्यामा परेका छन् ।
पोखरा आसपासका सडक निर्माणको क्रममा अप्टिकल फाइबर काटिदा सेवा अवरुद्ध भएको हो ।
प्रतिक्रिया