चिनियाँ सीमा नजिक भारत-अमेरिकी सैन्य अभ्यास

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १६ ११:३२ बजे
भारत-अमेरिकी सैन्य अभ्यास

काठमाडौं । भारतले बिहीबार उत्तराखण्डको औलीमा एक्च्युअल लाइन अफ कन्ट्रोल (एलएसी) अर्थात् चीनसँगको सीमा नजिक भारत-अमेरिका संयुक्त सैन्य अभ्यासमा चीनको आपत्तिलाई खारेज गरेको छ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले औलीमा अमेरिकासँगको संयुक्त अभ्यास र चीनसँगको सन् १९९३ र १९९६ को सम्झौताबीच कुनै सम्बन्ध नभएको बताएका छन् ।

यस विषयमा टिप्पणी गर्दै नयाँ दिल्लीले यस्तो मुद्दामा तेस्रो देशलाई भिटो नदिने बताएको छ।

२०७९ मंसिर १६ ११:३२ बजे

प्रतिक्रिया