डडेल्धुरा बागबजार देखि रानिधारा सडकखण्ड निर्माणमा कार्यका लागि सरकारी प्रकृया अगाडि बढ्यो

bimbonline टेक बहादुर साउद
२०७९ मंसिर १५ १०:५१ बजे
रानिधारा सडकखण्ड निर्माण

काठमाडौं । डडेल्धुरा बागबजार देखि रानिधारा सडकखण्ड निर्माणमा कार्यका लागि सरकारी प्रकृया अगाडि  बढेको छ । सडक निमार्ण हुँदा मुआब्जा दाबि पेश गर्न सम्बन्धि सबैका लागि ७ दिनको म्याद थप गरीएको छ । अन्यथा कानुन बमोजिम अगाडि बढ्ने सडक डिभिजन कुलपाले डोटिले  एक सुचना मार्फत जानकारी गराएको छ ।  

No description available.

२०७९ मंसिर १५ १०:५१ बजे

प्रतिक्रिया