चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १४ १५:२२ बजे
जियाङ जेमिनको निधन

काठमाडौं । चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ । सिन्ह्वाका अनुसार सन् १९८० को दशकको उत्तरार्धदेखि नयाँ सहस्राब्दीमा देशलाई परिवर्तनकारी युगमा डो याउने पूर्व चिनियाँ नेता जियाङ जेमिनको आज ९६ वर्षको उमेरमा निधन भएको छ । उनी ल्युकेमियालगायत स्वास्थ्यसम्बन्धी विभिन्न समस्याबाट पीडित थिए ।

तियानमेन स्क्वायर दमनपछि जियाङले सत्ता हातमा लिए र विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशलाई विश्वव्यापी मञ्चमा एक पावर हाउसको रूपमा उभ्याउने नेतृत्व गरेका थिए ।

२०७९ मंसिर १४ १५:२२ बजे

प्रतिक्रिया