अब पाँच वर्ष गठबन्धनकै सरकार बन्छ : सिटौला

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १३ १४:२२ बजे
कृष्णप्रसाद सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अब पनि देशमा गठबन्धनको सरकार बन्ने बताएका छन् ।

बार्हदशीमा मतदाताहरूमाझ भएको कार्यक्रममा बोल्दै उनले आगामी सरकार लोकतान्त्रिक बाम गठबन्धनको बन्ने बताएका हुन् । साथै उनले अहिलेको निर्वाचन प्रणालीबाट आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । 

उनले भने,' पाँच वर्षसम्म लोकतान्त्रिक बाम गठबन्धनकै सरकारले नेपाली राजनीतिको नेतृत्व दिनेछ र जनताको विश्वासलाई घात नगरी काम गर्नेछ। '

२०७९ मंसिर १३ १४:२२ बजे

प्रतिक्रिया