वैवाहिक बन्धनमा बाँधिए अभिनेता सलोन र करिश्मा

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १२ १५:१७ बजे
अभिनेता सलोन र करिश्मा

काठमाडौं ।  अभिनेता सलोन बस्नेत करिश्मा केसीसँग विवाह बन्धनमा बाँधिएका छन् । सोमबार चन्द्रागिरि रिसोर्टमा परिवारका सदस्य, आफन्त र फिल्मकर्मीहरुको उपस्थितिमा  उनिहरुले विवाह गरेका हुन् ।

तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनिहरुले आज विवाह गरेका हुन् । अभिनेता सलोनले होस्टेल, गाजलु लगायत फिल्ममा अभिनय गर्नुभएको छ । 

२०७९ मंसिर १२ १५:१७ बजे

प्रतिक्रिया