पावोलोब्स्कीले खिचेको भनिएका तस्बिर आधिकारीक नभएको पुष्टि

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ११ १३:४० बजे
हिउँ चितुवा

काठमाडौं । अमेरिकी नागरिक कितिया पावोलोब्स्कीले सगरमाथा क्षेत्रमा खिचेको भनिएका तस्बिरबारे काठमाडौंस्थित अमेरिकी दूतावासले स्पष्टीकरण दिएको छ ।

आइतबार दूतावासले फेसबुकमार्फत उक्त हिउँ चितुवाको तस्बिरको आधिकारिकता पुष्टि गर्न नसकिएको बताएको छ । उनले खिचेको तस्बी सामाजिक संजालहरुमा निकै भाइल भएको थियो । ती तस्बिर आफ्नो सामाजिक सञ्जाल एकाउन्टबाट मेटाउने दूतावासले जनाएको छ । दूतावासले केही साताअघि फेसबुकमा प्रकाशित गरेका ती तस्बिर मेटाउने  भनेको हो । अलपाइनम्यागडटकमले ती चारमध्ये तीन तस्बिर झुटो भएको विश्लेषणसहित जिकिर गरेको थियो ।

२०७९ मंसिर ११ १३:४० बजे

प्रतिक्रिया