अघोरी बााबा (यज्ञ केसी) नयाँ लुक्समा बबाल हेन्डसम 

अघोरी बााबा नयाँ लुक्समा बबाल (यज्ञ केसी) हेन्डसम

bimbonline बिम्ब अनलाइन
२०७९ साउन १३ २१:०९ बजे
 अघोरी बााबा (यज्ञ केसी)

काठमाडौं । एकताका  अघोरी बाबाको नामले  देश  विदेश  खाएका  अघोरी बाबाले  आफ्नो  वास्तविकता  नआउन्जेल  सम्म निकै लोकप्रियता र सामाजिक सञ्जालमा  निकै रुचाएको  नाम  हो ।  उनी  आफ्नो वास्तविकता बाहिरिए सँगै  गुपचुप पनि भएका थिए ।

जब भाइरल   भएका  थिए उतिखेर उनले  देश विदेशको  भ्रमण र विभिन्न कार्यक्रम  पनि  गरेका  थिए  । उनले  सोही क्रममा चर्चित  विभिन्न  हास्य  टेली श्रृखालाहरुमा पनि  अभिनय गरेका थिए । उनले  त्यो  समयमा गीत   समेत रेकर्ड गराएका थिए । 

 पछिल्लो  समय हराएका अघोरी बाबा  नयाँ  हास्य  सो  आम्मा कसम या  दुख्छ भन्ने कार्यक्रममा  देखिएका हुन् ।  उक्त सोमा  देखिएका  अघोरी बाबा  कुनै हिरो  भन्दा  कम  भने देखिएका थिएनन् । शुरुमा नै  अघोरीबाबाको इन्ट्रीनै  धमाकेदार  थियो  ।   उनले कार्यक्रम भरी  हसाँई  नै  रहे  । 

 उनले यो कार्यक्रममा  आफुले राजनीति आउनु प्रश्न  गर्दा  अहिले  धेरै  भतुवाहरु भएकाले  आफु राजनीतिमा नआएको  बताएका  छन् ।  उनले कार्यक्रममा  आफ्नो  केटाहरु  भन्दा  केटिहरु फ्या  धेरै  रहेका बताएका छन् । 

२०७९ साउन १३ २१:०९ बजे

प्रतिक्रिया