प्रतिबद्धताअनुसार काम गर्छु : प्रचण्ड

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ९ १२:५४ बजे
प्रचण्ड

काठमाडौँ । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विजयी आफु प्रतिबद्धता अनुसार काम गर्ने बताएका छन् ।

प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि प्रमाणपत्र ग्रहण गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।बुधबार केपी शर्मा ओलीले आफूलाई शुभकामना दिन गरेको टेलिफोन सम्बादबारे उनले कार्यक्रममा केही खुलाउन चाहेनन् ।

२०७९ मंसिर ९ १२:५४ बजे

प्रतिक्रिया