सबै पालीकाहरुले भ्युटावर, पार्क, सालिक र गेटहरु बनाए जस्तै आविस्कार केन्द्रहरु बनाए तिनिहरु के जान्थ्यो ? - महावीर पुन

सबै पालीकाहरुले भ्युटावर, पार्क, सालिक र गेटहरु बनाए जस्तै आविस्कार केन्द्रहरु बनाए तिनिहरु के जान्थ्यो ? - महावीर पुन

bimbonline बिम्ब अनलाइन
२०७९ साउन १३ १८:४८ बजे
महावीर पुन

काठमाडौं ।  महावीर पुन आफुले  पाएको  पुस्कार  बेचेर  आबिस्कार केन्द्र निमार्ण  गरी  नेपालमै विभिन्न  उपकरणको बिकास लागि परेका  छन् । पुनले हिमालयन समुदायका मानिसहरूलाई जोड्न वायरलेस प्रविधिको प्रयोग गरी स्थानीय सञ्चार सञ्जाल निर्माण गर्न सन् २००२ मा नेपाल वायरलेस नेटवर्किङ परियोजनाको स्थापना गरेका थिए। उनको लक्ष्य ग्रामीण विद्यालयहरूमा इन्टरनेट पुर्‍याउने, डिजिटल साक्षरता प्रवर्द्धन गर्ने र शिक्षाको गुणस्तर सुधार गर्ने थियो।

पुनले  सामाजिक सञ्जाल ट्विटरमा हालै एउटा  नया पोष्ट  हालेका छन् । उनले भनेका छन् ।  सबै पालीकाहरुले भ्युटावर  , पार्क सालिक र गेटहरु बनाए जस्तै आविस्कार  केन्द्रहरु  बनाए तिनिहरु के जान्थ्यो र ? 

२०७९ साउन १३ १८:४८ बजे

प्रतिक्रिया