प्रधानमन्त्री पदकैकारण गठबन्धन टुट्दैन : प्रचण्ड

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ४ ०९:०१ बजे
प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन रहि रहने बताएका छन।  उनले प्रधानमन्त्रीकै कारण  गठबन्धन नफुट्ने  बताएका हुन् । 

चितवनमा मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । जबसम्म संविधान, समृद्धिमा प्रश्न रहन्छ तबसम्म यो गठबन्धन रहिररहने उनको भनाई रहेको छ ।

चितवन आफ्नो घर भएकोले र गोरखा २ आफ्नो निर्वाचन क्षेत्र भएको नाताले दुवै ठाउँ उतिकै प्राथमिकतामा रहने उनको भनाई रहेको छ ।  उनले गोरखा जानु आफ्ना लागि चुनौतीको विषयका भएको बताएका छन् । 

२०७९ मंसिर ४ ०९:०१ बजे

प्रतिक्रिया