विभिन्न ३४ ठाउँमा शङ्कास्पद वस्तु भेटियो

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ४ ०८:५२ बजे
शङ्कास्पद वस्तु

काठमाडौं । आज देशभरका विभिन्न ३४ ठाउँमा शङ्कास्पद वस्तु भेटिएको छ । देशका विभिन्न ठाउँमा फेला परेको शङ्कास्पद बस्तु डिस्पोज गरिएको प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईले बताएका छन् । 

आइतबार देशभर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सुरु भएको छ । मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ । 

२०७९ मंसिर ४ ०८:५२ बजे

प्रतिक्रिया