अमेरिकाको आकाशमा जुधे २ विमान

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २८ १४:३८ बजे
अमेरिकाको आकाशमा जुधे २ विमान

काठमाडौं । बोइङ बी–१७ फ्लाइङ फोरट्रेस नामक विमान बेल पी–६३ किङकोब्रासँग विंग्स ओभर डाल्लासमा जुधेको अमेरिकाको संघीय उड्डयन प्रशासनले जनाएको छ । 

घटनामा ६ जनाको मृत्यु भएको छ । सेवानिवृत्त दुई पाइलट र पूर्व युनियन सदस्यहरू मारिएको अमेरिकी पाइलटहरूको श्रम संगठन अलाइड पाइलट्स एसोसिएसनले जनाएको छ । एजेन्सी 


२०७९ कात्तिक २८ १४:३८ बजे

प्रतिक्रिया