दिल्लीमा वायु प्रदूषण

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २४ १३:१४ बजे
वायु प्रदूषण

काठमाडौं । भारतीय अधिकारीहरूले वायु प्रदूषणका कारण बिग्रँदो वायुको गुणस्तर सुधार्न विभिन्न कदम अगाडि सारेका छन्।

किसानहरूले बालीका ठुटाहरू बाल्न थालेका र हावाको तापक्रम घट्दै जाँदा पैदा भएको तुवाँलोले राजधानी दिल्लीलाई घुम्टोले झैँ छोपेको छ।

यो बाक्लो तुवाँलोलाई एक जना केन्द्रीय वातावरण मन्त्रीले ुग्यास च्याम्बरु भनेका छन्। दिल्ली र छिमेकी पाकिस्तानको लाहोर संसारका सबभन्दा प्रदूषित शहरमा पर्छन्। बीबीसी 

२०७९ कात्तिक २४ १३:१४ बजे

प्रतिक्रिया