चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी

bimbonline बिम्ब अनलाइन
२०७९ साउन १० १४:३६ बजे
भुवन केसी

काठमाण्डौं ।  चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । 

गायन हुँदै अभिनयमा प्रवेश गरेका केसी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन् । 

२०७९ साउन १० १४:३६ बजे

प्रतिक्रिया