भारतका विभिन्न ठाउँमा भूकम्प

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २० ११:२९ बजे
भूकम्प

काठमाडौं । भारतका विभिन्न स्थानमा आइतबार भूकम्प गएको छ । भारतको  उत्तराखण्डको उत्तरकाशीको चिन्यालिसौरबाट ३५ किलोमिटर टाढा केन्द्रबिन्दु भएर बिहान स्थानीय समयअनुसार ८ः३३ बजे भूकम्प गएको जनाइएको छ । 

भुकम्प ४.७ मापन गरिएको छ । भूकम्पको धक्का देहरादुन, उत्तरकाशी, बारकोट, टिहरी र मसुरीलगायत स्थानमा महसुस गरिएको थियो ।

२०७९ कात्तिक २० ११:२९ बजे

प्रतिक्रिया