अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १५ १६:३७ बजे
श्वेता खड्का

काठमाडौं । अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ भएको छ । मंगलबार अपरान्ह ग्रान्डी सिटी अस्पतालमा उनले पहिलो सन्तानलाई जन्म  दिएका हुन् ।  

दुई वर्षअघि धनगढीका विजयेन्द्र सिंह रावतसँग उनको विवाह भएको थियो ।

२०७९ कात्तिक १५ १६:३७ बजे

प्रतिक्रिया