काठमाडौं । दुईपांग्रे सवारी साधनमा साना बाल–बालिकालाई चढाउदा असुरक्षित हुने भएकाले नचढाउन सम्बन्धित चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ । यसरी दुईपांग्रे गाडीहरु तिव्र गति गुड्ने र दुर्घटना हुने भएकाले यसको नियन्त्रणको लागि यस्तो कदम चालीएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहायक प्रवक्ता अवदेश बिष्ट क्षेत्रीले जनाएका छन् ।
सुरक्षित तवरले सवारी साधन संचालन गर्दै दुर्घटना कम गर्ने अभियानमा सबैबाट सहयोगको अपेक्षा ट्राफिक प्रहरीको अपिल समेत गरेको छ ।
प्रतिक्रिया