तारकेश्वरबाट ८ जना तास र कौडा खेल्दै गर्दा पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १० ०९:३९ बजे
arrested

काठमाडौं । काठमाडौंको तारकेश्वरबाट ८ जना जुवाडे पक्राउ  परेका छन् । 

तारकेश्वर नगरपालिका पैयौटारस्थित भीमबाबु केसीको घरमा बुधबार राति साढे ११ बजे जुवा खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको हो ।  

प्रहरीले उनीहरूको साथबाट १६ थान कौडा र नगद दुई लाख ४६ हजार ६८० रुपैयाँ बरामद गरिएको छ । प्रहरीका अनुसार उनिहरमाथि थप अनुसन्धान भइरहेको छ ।

२०७९ कात्तिक १० ०९:३९ बजे

प्रतिक्रिया