भाइटीकाको उत्तम साइत भोली ११ बजेर ३७ मिनेटमा

भाइटीका

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ९ ०७:५५ बजे
भाइटीका

काठमाडौं । भोलि तिहारको मुख्य दिन भाइटीका रहेको छ ।  भोलि बिहान ११ बजेर ३७ मिनेटमा टीकाको उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । भोलि दिनभरी नै टीका लगाउन सकिने समितिले जनाएको छ ।

भोलि दिउँसो १ बजे पछि काठमाण्डौको वसन्तपुरमा अञ्जली मास्के दिदीले सामूहिक भाइटीका लगाइदिँदै हुनुहुन्छ  । 

२०७९ कात्तिक ९ ०७:५५ बजे

प्रतिक्रिया