त्रिविले १५ महिना बित्दा पनि सार्वजनिक गर्न सकेन बीबीएस र बिए प्रथम वर्षको नतिजा

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ६ १२:३५ बजे
त्रिवि

काठमाडौं । त्रिभुवन विश्व विद्यालय (त्रिवी) ले विगत लामो समय देखी  आफूले लिएको जाँचको नतिजा सार्वजनिक गर्ने सकेको छैन् । परीक्षा लिएको तिन महिना भित्र परीक्षा फल प्रकाशित गर्नुपर्ने भए पनि त्रिविले अहिले १५ महिना हुँदा  पनि नतिजा सार्वजनिक गर्न सकेको छैन् ।

त्रिविले २९७८ साउनमा लिएको परीक्षाको परीक्षाफल सार्वजनिक गर्न सकेको छैन् । त्रिवि साउनमा परीक्षा लिएको बीबीएस र बिएको नतिजा  सार्वजनिक गर्न सकेको छैन् । परीक्षा नियन्त्रण कार्यालयले भने आफूहरू परीक्षाफल जति सक्दो चाँडो प्रकाशित गर्ने तयारीमा काम गरि रहेको बताएको छ । तर त्रिविले यो समयमा नै परीक्षाफल प्रकाशित गर्छौ भनेर भने भन्न सकेको छैन् ।

डेँगुको कारणले आफूले परीक्षाफल प्रकाशित  प्रकाशित गर्न नसकेको त्रिविले जनाएको छ । त्रिविले १ दर्जन भन्दा  बढी नतिजा प्रकाशित गर्न सकेको छैन् । 

२०७९ कात्तिक ६ १२:३५ बजे

प्रतिक्रिया