आज आंशिक बदलीको सम्भावना

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ६ ०६:१३ बजे
बदलीको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ  । जल तथा मौसम पुर्वानुमान महाशाखाका आनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली देखि सामान्यता सफा रही बाँकी भू-भागमा मौसम सामान्यता सफा रहेको छ। 

आज दिउँसो  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  

आज राती  देशको पहाडी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा  रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७९ कात्तिक ६ ०६:१३ बजे

प्रतिक्रिया