काठमाडौं । निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पक्राउ गर्ने प्रक्रिया अघि बढाउन प्रहरीलाई आग्रह गरेको छ । नेपाल रौटहट १ का उम्मेदवार रहेका छन् ।
आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको हो ।
प्रतिक्रिया