भारतीय कंग्रेसको अध्यक्षमा मल्लिकार्जुन निर्वाचित

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २ १४:२४ बजे
मलिकार्जुन खड्गे

काठमाडौं । भारतीय कंग्रेसको अध्यक्षमा मलिकार्जुन खड्गे निर्वाचित भएका छन् ।बुधवार भएको निर्वाचनमा खड्गे ७ हजार ८९७ भोटसहित निर्वाचित भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी शशि थरुरले १ हजार ७२ भोट पाएका छन् । 

२०७९ कात्तिक २ १४:२४ बजे

प्रतिक्रिया