पहिरोका कारण बेनी सडक अवरूद्ध

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ३० १३:३६ बजे
बेनी सडक अवरूद्ध

काठमाडौं । पहिरोका कारण बेनी सडक अवरूद्ध भएको छ ।  जलजला गाउँपालिका–७ केराघारी स्थित माल्ढुङ्गा बेनी सडक खण्डमा शनिबार साँझ पहिरो जाँदा सडक पूर्ण रुपमा अवरूद्ध भएको हो ।  

प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । 

२०७९ असोज ३० १३:३६ बजे

प्रतिक्रिया