कीर्तिपुरमम २९ लाख बरारको सामान चोरी

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २५ १४:१८ बजे
सामान चोरी

काठमाडौं  । काठमाडौंको कीर्तिपुरको ट्याङ्लाफाँटमा  एक घरबाट २९ लाखको सामान चोरी भएको छ। 

किर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँट बस्ने ४७ वर्षीय गोपाल अधिकारी घरबाट सुनका विभिन्न गरगहना र नगद गरी करिब २९ लाख १५ हजार ३ सय रूपैयाँ बराबरको धनमाल सोमबार साँझ चोरी भएको हो ।

चोरी कस्ले गरको हो भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ ।

२०७९ असोज २५ १४:१८ बजे

प्रतिक्रिया