यस कारण श्रषी धमलासँग चित्त दुखाई रहेछ राम कृष्ण ढकालको

यस कारण श्रषी धमलासँग चित्त दुखाई रहेछ राम कृष्ण ढकालको

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ८ १४:४७ बजे
राम कृष्ण ढकाल

 काठमाडौं । नेपाली सांगीतिक  यात्राका  एक हस्ती  हुन्  राम कृष्ण  ढकाल । चिरपरिचित गायक  नामले  निकै  लोकप्रिय  कलाकार  ढकालको जन्म निजगढका  भएको  हो ।

वेला  वेला गायक  ढकाल  विभिन्न विवादमा  प्रर्दै आएका छन् ।  ढकाल विभिन्न सांगीतिक कार्यक्रमका  जज समेत भइसकेका छन् ।  हालै यक कार्यक्रममा   गायक ढकालले केहि कुराहरुको  खुलासा  गरेका छन् ।

उनले एकताका राजकुमार  पारश साहसँग भएको  विवादका बारेमा  पनि खुलासा  गरेका हुन् ।  त्यति  खेरको  समयमा  पारशको वरिपरिका मानिसका  कारणले  गर्दा  विवाद भएको बताएका छन् ।  तर उनले आफ्नो पारिवारीक  विषयमा भने  खुलेर  बोल्न  चाहेनन् ।  

उनले  द प्रकाश  सुबेदीको सो को चिन्नुहुन्छ  भन्ने  अंशमा  कतीलाई  उनले चिनेन् भने  कतिपयलाई  भन्ने व्याख्या  सहित  चिने । उनले  नचिनेको मध्यको  एक हो पुष्प  खड्का  ।

उनले यसै कार्यक्रममा श्रषी  धमला माथि भने गुनासोनै  पोखे । उनले श्रषी  धमलाले  आफुसँग सम्बन्धित  बिबादसँग  जोडेर आलोचना  समते गरे । उनले  धमला एक संघर्षशिल पत्रकार भएको टिप्पणी गरे । उनले आफुसँगै गासिएको फाइनान्सको श्रषी धमलाले  विज्ञापन राखेको र त्यस बारे  प्रोममो  राखेको तर  पछी  उनले त्यस सहकारी मान्छेलाई  मात्रै  लायर समाचार बनाएको त्यो राम्रो  नभएको  भन्दै  आलाचना  गरेका छन् । उनले  भने,' यसो भन्दैमा उहाँको बिरोध गरेको होइन् ।  मेरो शुभकामना  रहेको  छ उहाँलाई ।'

२०७९ साउन ८ १४:४७ बजे

प्रतिक्रिया