उचित समयमा बोल्ने नै छु

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २४ २०:२५ बजे
भीम रावल

काठमाडौं । एमालेका नेता भीम रावलले आफुले आगामी निर्वाचनमा  पार्टीले टिकट नदिएको प्रति आफ्नो अभिव्यक्ती जनाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । मेरो नाम क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको  रूपमा सर्वसम्मत एकल  पठाइदा पनि केन्द्रबाट अन्यायपूर्ण किसिमले हटाइएको विषयमा मैले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन। मलाई उम्मेदवार नबनाए पनि ठीक छ भनेको भनी प्रचार गर्नु कुनियत हो। उचित समयमा बोल्ने नै छु।

२०७९ असोज २४ २०:२५ बजे

प्रतिक्रिया