जसपाबाट टिकट नपाएपछि अन्सारीले दिए स्वतन्त्र उम्मेदवारी

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २३ १२:४८ बजे
जन्नत अन्सारी

काठमाडौं । पर्साको क्षेत्र नम्बर १ को (क ) बाट प्रदेश सभा सदस्यमा जन्नत अन्सारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। उने पार्टीले टिकट नदिएपछि  उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । 

जसपा एमाले गठबन्धनबाट यो क्षेत्रमा एमालेका विचारी यादवले टिकट पाएका छन्।अन्सारीले जसपा पार्टीले गठबन्धन गरेर एमालेलाई टिकट दिएपछि स्वतन्त्र उम्मेदवार  दिनु परेको जनाएका छन् ।  जनाताको  आवाज अनुसार आफुले उम्मेदवार दिएको उनको भनाई रहेको छ ।

२०७९ असोज २३ १२:४८ बजे

प्रतिक्रिया