यस्तो छ, आगामि तिन दिनको मौसम पूर्वाअनुमान

यस्तो छ, आगामि तिन दिनको मौसम पूर्वाअनुमान

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ८ १२:२५ बजे
मौसम
 काठमाडौं । आज बिहानै देखि लुम्बिनी, गण्डकी र प्रदेश १ मा पानि  परिरेको छ । मौसम पूर्वानुमा महाशाखाका अनुसार दिउँसो देशभर बदली रहने छ  भने ,मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 
राति प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको  अनुमान गरिएको छ ।  महाशाखाका अनुसार सोमबारपहाडी भूभागका केही स्थान र अन्य भभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।
सोमबार राति प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
मंगलबार प्रदेश १ र लुम्बिनी प्रदेशका तराई भूभागका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
२०७९ साउन ८ १२:२५ बजे

प्रतिक्रिया