सिटको टुंगो लगाउन लोसपाका नेता बालुवाटारमा

देउवाले १५ सिट दिने आश्वासन दिएको जनाइएको छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २२ ०९:२६ बजे
लोसपाका नेता बालुवाटारमा

काठमाडौं । सत्ता गठबन्धनसँग सिटको अन्तिम टुंगो लगाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता बालुवाटार पुगेका छ ।  

जसपा गठबन्धनबाट बाहिरिएपछि लोसपा भित्रिएको हो । जसपाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग तामेल गर्ने भएको छ । 

लोसपालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५ सिट दिने आश्वासन दिएको  जनाइएको छ ।  शनिबार बिहान ८ बजे बस्ने भनिए पनि अहिलेसम्म सुरु भएको छैन् । 

२०७९ असोज २२ ०९:२६ बजे

प्रतिक्रिया