घनश्यामलाई पनि दिएनन् टिकट

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २१ २१:१० बजे
घनश्याम भुसाल

काठमाडौं । नेकपा एमालेका पूर्व उपमहासचिव घनश्याम भूसालद्ये प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न नपाउने पाउने भएका छन् ।

पार्टीले  टिकट नदिएपछि उनि उम्मेदवार बन्न नपाउने भएका हुन् । भुसाल पार्टि अध्यक्ष ओलीको कार्यशैलीविरुद्ध आवाज उठाउँदै आएका नेता हुन् ।

एमालेको क्षेत्रीय कमिटीले रुपन्देही ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि भुसाल र बासुदेव घिमिरेको नाम सिफारिस  गरेको  थियो ।

२०७९ असोज २१ २१:१० बजे

प्रतिक्रिया