नेपाली सेनाद्वारा मनास्लु क्षेत्रमा फसेका ८ जनाको उद्धार गरि काठमाडौं ल्याइयो

दुई जना इजरायलीछ जना नेपालीको उद्धार नागरिकहरुको उद्धार गरिएको हो

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २१ १९:५४ बजे
मनास्लु क्षेत्रमा फसेका ८ जना

 काठमाडौं । केही दिनदेखिको अविरल वर्षाका कारण गोरखाको मनास्लु इलाकाको न्याक गाउँमा आएको पहिरो मा परी असोज २० गतेदेखि फसेकाहरुको उद्धार गरिएको छ ।  दुई जना इजरायलीछ जना नेपालीको उद्धार नागरिकहरुको उद्धार गरिएको हो । हेलिकप्टरद्वारा उद्धार यिनिहरुलाई काठमाडौं ल्याइएको छ । 

ओरी ओरअफ  र यरीभ बोर्टसहित छ जना नेपाली नागरिकहरू तेम्बा गोथे, हुतेन लामा भोटे, पासाङ भोटे, पासाङ तामाङ, जनकराम राई र मिम्बा छिरिङ शेर्पालाई नेपाली सेनाको उद्धार टोलीले शुक्रबार उद्धार गरेको हो । यिनिहरुको अवस्था सामानय रहेको छ । 

२०७९ असोज २१ १९:५४ बजे

प्रतिक्रिया