काठमाडौं । आज बसेको सत्ता गठबन्धनको बैठक जनता समाजवादी पार्टी (जसपा) अनुउपस्थित भएको छ ।
आज बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा सीट बाँडफाँटलाई टुङ्गो लगाउन बसेको बैंठकमा जसपा असहभागि भएको हो । बैंकमा आफ्नो पार्टीबाट कोहि पनि सहभागि नभएका जसपाका एक नेताले जनाएका छन् ।
जसपा सत्ता गठबन्धनमा असन्तुष्ट छ । गठबन्धनमा २४ क्षेत्र दाबी गरेकोमा १६ भन्दा बढी नदिने देखिएपछि जसपा अहिले एमालेसँग छलफलमा छ ।
प्रतिक्रिया