वरिष्ठ गायक प्रमोद पाण्डेको निधन

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २१ ०९:२१ बजे
वरिष्ठ गायक प्रमोद पाण्डे

काठमाडौं । वरिष्ठ गायक प्रमोद पाण्डेको निधन भएको छ । पाण्डेको हिजो ५९ वर्षको उमेरमा बिहीबार काठमाडौंस्थित निवासमा निधन भएको हो । पाण्डे मस्तिष्क क्यान्सरबाट पीडित रहेका थिए ।  

२०३९ सालदेखि रेडियो नेपालमा गाउन सुरु गरेका पाण्डेले थुप्रै आधुनिक, भजन र लोकगीत गाएका छन् ।

२०७९ असोज २१ ०९:२१ बजे

प्रतिक्रिया